Online Bichar
आइतबार, आषाढ २१, २०८३ | Sunday, July 5, 2026

 

काठमाडौं । कांग्रस नेता विजयकुमार गच्छदार सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित भएका छन्।

यससँगै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ सम्पूर्ण परिणाम सार्वजनिक भएको छ। गच्छदार प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम विजेता बनेका छन् ।उनले एमालेकी भगवती चौधरीलाई ३२१ मतले पराजित गरे।

गच्छदारले ३८ हजार ९७२ र चौधरीले ३८ हजार ६५१ मत पाएका छन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments