Online Bichar
सोमबार, आश्विन १९, २०८३ | Monday, October 5, 2026

झापा, १९ असोज २०८३ । झापा क्षेत्र नं २ बाट मात्रै १२ जनाले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

काठमाडौमा जारी कांग्रेसको १५ औ महाधिवेशनमा झापाबाट उम्मेदवार बन्नेहरुको संख्या अत्यधिक देखिएको हो । झापा क्षेत्र नं २ बाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिन खोज्नेहरु यसप्रकार छन् ।
१. छत्रबहादुर गिरी
२. उमा शिवाकोटी
३. सीतादेवी पौडेल
४. वीरमणि ढकाल
५. युवराज प्रसाई
६. इन्द्रजीत चौधरी
७. उत्सव ढकाल
८. रंजिता कार्की
९. रुबी सिटौला
१०. याम भुजेल
११. विज्ञान प्रसाई
१२. राजु राजवंशी(सन्तोष)

 

तपाईको प्रतिक्रिया