Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

काठमाडौँ, २१ कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७० पुगेको छ ।

त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ९ ससय ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । थप ४ हजार ५ सय जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९ सय ५ रहेको छ ।

तपाईको प्रतिक्रिया