Online Bichar
शनिबार, बैशाख १९, २०८३ | Saturday, May 2, 2026

काठमाडौं, १६ भदौ २०७७ । कोरोना संक्रमणबाट पूर्व न्यायाधीश माधवप्रसाद चालिसेको मृत्यु भएको छ ।

लामो समयदेखि मुटुको समस्या रहेका उहाँ उपचारका लागि गंगालाल अस्पतालमा भर्ना भएका थिए।

काठमाडौं महानगरपालिका वडा नम्बर ३ का स्थायी बासिँदा चालिसे २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराका मुख्य न्यायाधीशबाट रिटायर्ड भएका थिए ।

उनि पाँच दिन अघि शहिद गंगालाल अस्पतालमा भर्ना भएका थिए ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष दीपक केसीले उनको उपचारकै क्रममा निधन भएको पुष्टि गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments