Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

इटहरी, २४ कार्तिक । सुनसरीको ईटहरी उपमहानगरपालिका २० स्थित पानीपिया जंगल छेउमा कुहिएको अवस्थामा एउटा शव फेला परेको छ ।

अन्दाजी ३०/३५ बर्षको जस्तो देखिने शव मुख्य सडकबाट उतर तर्फको रोडबाट २ सय मिटर पश्चिम दुर्गन्धित अबस्थामा फेला परेको हो । उनको पहिचान खुल्न नसकेको र घटना स्थलमा प्रहरी टोली पुगि सकेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments