Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

काठ्माडौं, ७ कार्तिक । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को् ५ कात्तिकमा बसेको बैठकले धानको समर्थन मूल्य तोकेको हो ।

जसअनुसार मोटा धान प्रतिक्विन्टल २ हजार ५३१ रुपैयाँ २२ पैसा र मध्यम धामको मूल्य प्रतिक्विन्टल २ हजार ६७३ रुपैयाँ १६ पैसा तोकिएको छ ।

गत वर्ष मोटा धानको प्रतिक्विन्टल २ हजार २३१ रुपैयाँ र मध्यम धानको मूल्य प्रति क्विन्टल २ हजार ४६० रुपैयाँ तोकिएको थियो ।अनलाइनखबर

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments