Online Bichar
बुधबार, आषाढ १०, २०८३ | Wednesday, June 24, 2026

गौरादह, १  असोज ।  गौरादहमा रहेको एन.आई.सि एशिया बैंक ले फूल सहितको गमला वितरण गरेको छ । गौरादह बजारलाई थप आकर्षित र हराभरा बनाउने उद्देश्यले ५० वटा फूल सहितको गमला वितरण गरिएको जनाइएको छ ।

सो फूल सहितको गमला बजारको दुवै बाटोको छेउमा राखिएको गौरादह नगरपालिका नगरसभा सदस्य कोमल ढुंगानाले बताए । वडाध्यक्ष, बजार व्यवस्थापन समिति तथा एन.आई.सि एशिया बैंकका प्रतिनिधिको सहभागितामा गमला वितरण गरिएको ढुंगानाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments