Online Bichar
शनिबार, आश्विन २४, २०८३ | Saturday, October 10, 2026

काठमाडौं,  २४  भदौ  ।  आगामी असोज १२ गतेदेखि हिमालयन आर्ट फेष्टिबल हुने भएको छ। ५ दिनसम्म चल्ने फेष्टिबल बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा हुने भएको हो। फेष्टिबलमा सयभन्दा बढी कलाकारका सिर्जना प्रर्दशनीमा राखिने भएको छ।

हिमालयन आर्ट फेष्टिबल ९ वर्ष अघि स्थापना भएको हो। यसले नेपाली कला संस्कृतिको जर्गेना गर्न मद्धत गर्दै आएको छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments