Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

इलाम, १७  भदौ  ।  विषालु सर्पले डसेर इलामको सूर्योदय नगरपालिकाको लक्ष्मीपुरमा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्योदय नगरपालिका–१३ का टीका विसुङ्खे रहेकी छिन् ।

सोमबारराति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको र उपचारका लागि लैजाने क्रममा झापाको चालआलीमा उनको मृत्यु भएको छिमेकी विष्णु भट्टराईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments