Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

काठमाडौं,  ९  भदौ  ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग मिलेर ‘एक नेपाली, एक विदेशी साथि नेपाल पठाऊ अभियान’ चलाउने भएको छ ।

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन लक्ष्य राखेको थियो । सोही कार्य अन्तर्गत पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले यस्तो अभियान सञ्चानल गर्न लागेको हो ।

सोमबार मन्त्रालयले कार्ययोजना सार्वजनिक गर्दै नवनियुक्त मन्त्री योगेश भट्टराईले भ्रमण वर्षलाई सफल पार्ने हिसाबले यस्तो अभियान अघि सारेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments