Online Bichar
बिहिबार, बैशाख १७, २०८३ | Thursday, April 30, 2026

बिराटनगर,   २९  साउन  ।  प्रदेश नम्बर १ सरकारले विहीबार सार्वजनिक विदा दिने निर्णय रहेको छ । हिन्दु धर्मावलम्बीहरूले मनाउने पर्व रक्षाबन्धन तथा जनैपूणिमा पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रदेश नम्बर १ सरकारको राजपत्रमा उल्लेख भएअनुसार साउन ३० गते प्रदेश नम्बर १ मा बिदा रहेको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments