Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

दाङ्ग,  २१  साउन  ।  एउटै नाम भएको विषादी सेवन गरि दाङ्गका विभिन्न स्थानमा तीन जनाको ज्यान गएको छ । तुल्सीपुर उपमहानगरपालिका–३ बेलुवाका ३७ बर्षिय मिनबहादुर बिक, सोही नगरपालिका १९ बिजौरीकी ५० की बमकुमारी रोका र राजपुर गाउँपालिका ३ गंगदी २१ बर्षिया मिरा चौधरीको मृत्यु भएको हो ।

उनीहरु तीनै जनाले घरमा राखेको विषादी सेवन गरेका थिए ।

उनीहरुलाई थप उपचारका लागि कोहलपुरको अस्पतालमा पठाईएको र उपचार कै क्रममा दुई जनाको गए राति र मिरा चौधरीको आज विहान मृत्यु भएको दाङ्गका प्रहरी प्रबक्ता डिएसपी विनोद विक्रम शाहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments