Online Bichar
बुधबार, आश्विन २८, २०८३ | Wednesday, October 14, 2026
नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

जनकपुरधाम, १८ असार २०८३ । नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन् । बिहीबार महोत्तरी प्रहरीले गौशालाबाट कोइरीलाई पक्राउ गरेको हो । उच्च अदालत जनकपुरले अस...
विष्णु पौडेललाई रिहा गर्न सर्वोच्चको अस्वीकार, बन्दीप्रत्यक्षीकरण रिट खारेज

विष्णु पौडेललाई रिहा गर्न सर्वोच्चको अस्वीकार, बन्दीप्रत्यक्षीकरण रिट खारेज

काठमाडौं, १८ असार २०८३ । सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई रिहा गर्न अस्वीकार गरेको छ। सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजल...
एन्फामा सरकारले हस्तक्षेप गरेको छैन, भ्रष्टाचारबारे छानबिन भइरहेको छ : मन्त्री सस्मित पोखरेल

एन्फामा सरकारले हस्तक्षेप गरेको छैन, भ्रष्टाचारबारे छानबिन भइरहेको छ : मन्त्री सस्मित पोखरेल

काठमाडौं, १८ असार २०८३ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ ९एन्फा०माथि वर्तमान सरकारले कुनै हस्तक्षेप नगरेको जिकिर गरेका छन् । बिहीबार (असार १८)  सिंहदर...
सरकारको मन्त्रिपरिषद् बैठकः आठ एआईजी सरुवा, गोरखापत्र र सुरक्षा मुद्रण केन्द्रमा नयाँ नियुक्ति

सरकारको मन्त्रिपरिषद् बैठकः आठ एआईजी सरुवा, गोरखापत्र र सुरक्षा मुद्रण केन्द्रमा नयाँ नियुक्ति

काठमाडौं, १८ असार २०८३ । सरकारले नेपाल प्रहरीका आठ प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईज०को सरुवा गरेको छ । बिहीबार (असार १८) सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट उनीहरूको सरुवाको...
विष्णु पौडेलमाथि अनुसन्धान गर्न पुनः ६ दिन म्याद थप

विष्णु पौडेलमाथि अनुसन्धान गर्न पुनः ६ दिन म्याद थप

काठमाडौं, १८ असार २०८३ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलमाथि अनुसन्धान गर्न पुनः ६ दिन म्याद थपिएको छ । बिहीबार (असार १८)  विशेष अदालतले तेस्रोपटक म्या...
सरकारको हस्तक्षेपका कारण फिफाले एन्फालाई निलम्बन गर्‍यो : ओली

सरकारको हस्तक्षेपका कारण फिफाले एन्फालाई निलम्बन गर्‍यो : ओली

काठमाडौं, १६ असार २०८३ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले हस्तक्षेप गरेकाले अन्तर्राष्ट्रिय फुटबल महासंघ ९फिफा०ले अखिल नेपाल फुटबल संघ (एन्फ...
सरकारले नयाँ आर्थिक वर्षमा करिब १५० कानुन बनाउने तयारी

सरकारले नयाँ आर्थिक वर्षमा करिब १५० कानुन बनाउने तयारी

काठमाडौं, १६ असार २०८३ । सरकारले करिब डेढ सय कानुन यही वर्ष बनाउनुपर्ने गरी संख्या किटान गरेको छ । विधायन ऐनअनुरुप सरकारले बनाउने प्रस्तावित कानुनको सूची आर्थिक वर्षअगावै संघीय संस...
सम्पत्ति शुद्धीकरण अनुसन्धान : विष्णु पौडेल थप ३ दिन हिरासतमा

सम्पत्ति शुद्धीकरण अनुसन्धान : विष्णु पौडेल थप ३ दिन हिरासतमा

काठमाडौ, १५ असार २०८३ । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप भएको छ । म्याद थप प्रयोजनका लागि सोमबार पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको...
थुना म्याद थपका लागि विष्णु पौडेल विशेष अदालतमा

थुना म्याद थपका लागि विष्णु पौडेल विशेष अदालतमा

काठमाडौ, १५ असार २०८३ । पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई पुनः थुना म्याद थप प्रयोजनका लागि विशेष अदालतमा उपस्थित गराइएको छ । पौडेललाई थुना म्याद थपका ला...
फागुन २१ को मतपरिणामले कम्युनिस्ट आन्दोलन समाप्त भएको मान्न मिल्दैन: विद्यादेवी भण्डारी

फागुन २१ को मतपरिणामले कम्युनिस्ट आन्दोलन समाप्त भएको मान्न मिल्दैन: विद्यादेवी भण्डारी

काठमाडौं, १४ असार २०८३ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ को निर्वाचनको मतपरिणामकै कारण नेपालमा कम्युनिस्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न नहुने बताएकी छन् । मदन भण्डा...