Online Bichar
मंगलबार, आश्विन २७, २०८३ | Tuesday, October 13, 2026

जनकपुरधाम, १८ असार २०८३ । नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन् । बिहीबार महोत्तरी प्रहरीले गौशालाबाट कोइरीलाई पक्राउ गरेको हो ।

उच्च अदालत जनकपुरले असई थमन विक हत्या प्रकरणमा बुधबार पाँच वर्ष कैद सजाय सुनाएका थिए । सोही मुद्दामा उनलाई पक्राउ गरिएको हो । यसअघि महोत्तरी जिल्ला अदालतबाट कोइलीले सफाइ पाएका थिए ।

 

तपाईको प्रतिक्रिया