Online Bichar
आइतबार, मंसिर ०७, २०८३ | Sunday, November 22, 2026
भारतले अन्तरिक्षमा सफलतापूर्वक २ उपग्रह डक गरेर बनायो नयाँ कीर्तिमान

एजेन्सी, ३ माघ २०८१ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले आज (बिहीवार) सफलतापूर्वक आफ्ना दुई स्पाडेक्स उपग्रह एसडिएक्स ०१ (चेजर) र एसडिएक्स ०२ (लक्ष्य) अन्तरिक्षमा आपसमा डक...
बलिउड अभिनेता सैफ अली खानमाथि उनकै घरभित्र चक्कु प्रहार मुम्बई, ३ माघ २०८१ । बलिउड अभिनेता सैफ अली खानमाथि उनकै घरभित्र चक्कु प्रहार भएको छ। घटना बुधबार राति करिब २स्३० बजे मुम्बईको खारमा रहेको सैफको अपार्टमेन्टमा भएको जनाइएको छ। अभिनेता सैफमाथि घाँटी, ढाड, हात र टाउकोसहित छ ठाउँमा छुरा प्रहार गरिएको थियो। घटनापछि सैफलाई बिहान ३ बजे लीलावती अस्पताल लगिएको थियो।   लीलावती अस्पतालका सीओओ ९प्रमुख सञ्चालन अधिकृत० डा। नीरज उत्तमानीले सैफलाई ६ ठाउँमा छुरा प्रहार गरिएको बताए। उनको मेरुदण्डमा चक्कुको टुक्रा अड्किएको र तरल पदार्थ पनि चुहिन थालेको उनले जनाएका छन्। शल्यक्रिया गरेर चक्कु निकालिएको छ। उनको देब्रे हातमा दुईवटा गहिरो घाउ र घाँटीमा पनि गहिरो चोट लागेको छ । उपचारपछि हाल उनको अवस्था खतरामुक्त रहेको बताइएको छ।  मुम्बई प्रहरीका डीसीपी गेडाम दीक्षितले एक आक्रमणकारीको पहिचान भइसकेको बताएका सञ्चारमाध्यममा उल्लेख छ। प्रहरीले सैफको घरबाट तीन जनालाई सोधपुछको लागि लगेको छ। प्रारम्भिक अनुसन्धान अनुसार घर भित्र उपस्थित कसैले आक्रमणकारीलाई प्रवेश दिएको थियो। घरमा कोही पनि जबरजस्ती पसेका छैनन्। सीसीटीभीमा पनि कोही घरभित्र पसेको देखिँदैन।     मुम्बई प्रहरी र अपराध शाखाद्वारा अनुसन्धानका लागि १५ टोली गठन   बान्द्रा प्रहरी चौकीले आक्रमणकारीहरूको खोजी गर्न ७ वटा टोली गठन गरेको छ। अपराध महाशाखाले पनि मुद्दाको अनुसन्धान गर्न ८ वटा टोली गठन गरेको छ। अनुसन्धानका लागि क्राइम ब्रान्च पनि सैफको घर पुगेको छ। यसको अर्थ मुम्बई प्रहरीका कुल १५ टोली यस मुद्दासँग सम्बन्धित अनुसन्धानमा संलग्न छन्।     सैफको टोलीको आधिकारिक बयानका आधारमा सैफ अली खानको घरमा चोरीको प्रयास भएको बताइएको छ। आक्रमणमा सैफको घरमा काम गर्ने कामदार आरियामा फिलिप उर्फ ​​लिमा पनि घाइते भएकी छिन्।

मुम्बई, ३ माघ २०८१ । बलिउड अभिनेता सैफ अली खानमाथि उनकै घरभित्र चक्कु प्रहार भएको छ। घटना बुधबार राति करिब २स्३० बजे मुम्बईको खारमा रहेको सैफको अपार्टमेन्टमा भएको जनाइएको छ। अभिनेत...
नासाका वैज्ञानिकहरूले सर्वाधिक तातो वर्षको पुष्टि गर्‍यो

लस एन्जलस, २ माघ २०८१ । नासाका वैज्ञानिकहरूको नेतृत्वमा गरिएको विश्लेषणले सन् २०२४ मा पृथ्वीको सतहको औसत तापक्रम रेकर्ड सबैभन्दा तातो रहेको देखाएको छ । सन् २०२४ मा विश्वव्यापी त...
खानी भत्किँदा २२ जनाको शव फेला

खानी भत्किँदा २२ जनाको शव फेला

याङ्गोन, २ माघ २०८१ । उत्तरी म्यानमाको काचिन राज्यमा एक जेड खानी भत्किँदा २२ जनाको शव फेला परेको छ । गत जनवरी १३ र १४ गते थप नौ शव फेला परेको प्रहरी अधिकारीले जानकारी दिएका छन् । ब...
दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योल पक्राउ

एजेन्सी, २ माघ २०८१ । दक्षिण कोरियामा महाभियोगको सामना गरिरहेका राष्ट्रपति युन सुक-योललाई प्रहरीले दोस्रो प्रयासमा पक्राउ गरेको छ। महाभियोग लगाइएका राष्ट्रपति योललाई डिसेम्बर ३ मा ...
इजरायल–हमास युद्ध अन्त्य गर्न वार्ताको ‘अन्तिम चरण’ आज कतारमा शुरु हुने

१ माघ २०८१ । इजरायल–हमास युद्ध अन्त्य गर्न १५ महिनाभन्दा बढी समयपछि वार्ताको ‘अन्तिम चरण’ आज ९मंगलवार० कतारमा शुरु हुने वार्ताबारे जानकार एक स्रोतलाई उद्धृत गर्दै अन्तरराष्ट्रिय सञ...
भारतमा एचएमपीभी सङ्क्रमितको सङ्ख्या १८ पुग्यो

नयाँ दिल्ली, १ पुष २०८१ । भारतमा ह्युमन मेटान्युमो भाइरस (एचएमपीभी) सङ्क्रमितको सङ्ख्या १८ पुगेको छ । पुडुचेरीमा अर्को बच्चाको पनि भाइरसको परीक्षण पोजेटिभ आएपछि देशभरमा सङ्क्रमितको...
जापानको दक्षिण–पश्चिमी क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प,सुनामीको चेतावनी जारी

२९ पुष २०८१ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) का अनुसार सोमवार राति जापानको दक्षिण–पश्चिमी क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पका कारण अधिकारीहरूले सुनामीको चेता...
अमेरिकाको लस एन्जल्समा एक हप्तादेखि जारी आगलागीबाट मृत्यु हुनेको संख्या २४ पुग्यो

एजेन्सी, २९ पुष २०८१ । अमेरिकाको लस एन्जल्समा झण्डै एक हप्तादेखि जारी आगलागीबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ। मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान छ। लस एन्जल्स काउन्टीका स्वा...
कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु

बोगोटा, २७ पुष २०८१ । उत्तरपश्चिमी कोलम्बियामा विमान दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। प्यासिफिका ट्राभलद्वारा सञ्चालित उक्त विमान बुधबार जुराडोबाट मेडेलिन जाँदै गर्दा...