Online Bichar
सोमबार, आषाढ १५, २०८३ | Monday, June 29, 2026
लोकसेवा आयोगले मंसिर अन्तिमसाता विभिन्न पदमा विज्ञापन खोल्दैछ

लोकसेवा आयोगले मंसिर अन्तिमसाता विभिन्न पदमा विज्ञापन खोल्दैछ

 काठमाडौं, २८ कात्तिक । लोकसेवाले मंसिरमा विज्ञापन खोल्ने,कति कर्मचारी चाहिन्छ थाहा छैन। असोजमा खोल्नुपर्ने विज्ञापन सरकारको आग्रहमा आयोगले दुई महिना पर धकेलेको थियो। नयाँ कार्...
झापामा छठ पुजाको दिन दुखत घटना घट्यो

झापामा छठ पुजाको दिन दुखत घटना घट्यो

झापा, २८ कात्तिक   भद्रपुर । मेची नदीमा छठ मनाउन पूजा स्थलतर्फ गइरहेकी एक बालिकाको ट्याक्टरले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ५ पोखरीटोल निवासी धिरज र राखी या...
बालुवाटारमा ‘अश्लील रेकर्ड’ सुनेपछि हटाइएका मन्त्री सोडारी भन्छन्( परिबन्दमा परें

बालुवाटारमा ‘अश्लील रेकर्ड’ सुनेपछि हटाइएका मन्त्री सोडारी भन्छन्( परिबन्दमा परें

काठमाडौं, २८ कात्तिक । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री र पार्टीबाटसमेत निश्कासनमा परेका नेकपा नेता दीर्घ सोडारीलाई पार्टीको शीर्ष नेतृत्वको निर्देशनपछि कारवाही गरिएको खुल...
पहिलो महिला एआइजी डा. दुर्गा थापा

पहिलो महिला एआइजी डा. दुर्गा थापा

२८, कात्तिक । स्थापनाको ६३ वर्षपछि नेपाल प्रहरीमा महिला पहिलोपटक विशिष्ट श्रेणीमा पुगेकि  छन् । प्रहरी अस्पतालमा कार्यरत डा। दुर्गा थापा पहिलो महिला एआइजी बनेकी हुन् । डा. थापा...
बैङ्किङ ठगीमा १९० जना पक्राउ

बैङ्किङ ठगीमा १९० जना पक्राउ

  काठमाडौँ , २८ कात्तिक  । बैङ्किङ ठगीका घटना फेरि पनि मौलाउँदो क्रममा रहेको केन्द्रीय अनुसन्धान ब्युरोको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको चार महिनामा सीआईबीले ...
विद्यार्थीको आगजनी बाट कृषि तथा वन विज्ञान विश्वविद्यालयमा लाखौंको क्षति

विद्यार्थीको आगजनी बाट कृषि तथा वन विज्ञान विश्वविद्यालयमा लाखौंको क्षति

 चितवन, २८ कात्तिक । जिल्लाको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीहरुले आगजनी गरेर क्षति पुर्याएका छन् । मंगलवार साँझ विश्वविद्यालयको पछाडिबाट प्रवेश गरेका विद्यार्थीह...
श्रमिकलाई सामाजिक सुरक्षा दिने बाटो खुल्यो

श्रमिकलाई सामाजिक सुरक्षा दिने बाटो खुल्यो

काठमाडौं, २८ कात्तिक । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली पारित गरेको छ । मन्त्रिपरिषद बैठकले नियमावली पारित गरेपछि अब निजी क्षेत्रमा कार्यरत मजदुर र श्रमिकलाई योगदान...
महिला विश्वकपः एक खेल अघि नै अष्ट्रेलिया सेमिफाइनलमा प्रबेश

महिला विश्वकपः एक खेल अघि नै अष्ट्रेलिया सेमिफाइनलमा प्रबेश

काठमाडौं, २८ कात्तिक । महिला विश्वकप क्रिकेटको अष्ट्रेलिया वेष्ट इन्डिजमा जारी टि–ट्वान्टी सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार विहान भएको खेलमा न्यूजील्यान्डलाई ३३ रनले पराजित ग...
लैनचौरका डान्स बारबाट ३५ बालबालिकाको उद्दार, ३ सञ्चालक पक्राउ

लैनचौरका डान्स बारबाट ३५ बालबालिकाको उद्दार, ३ सञ्चालक पक्राउ

काठमाडौं, २८ कात्तिक । महानगरीय प्रहरी वृत्त, लैनचौरले ‘अपरेशन रेस्क्यू अन्डर एज’ मार्फत ३५ जना बालबालिकालाई उद्दार गरेको छ । नयाँ बालबालिका ऐन लागू भएपछि सो व्यवस्था अनुरुप पहि...
सीएनएनद्वारा ट्रम्प र उनका उच्च सहयोगीविरुद्ध अदालतमा मुद्दा दायर

सीएनएनद्वारा ट्रम्प र उनका उच्च सहयोगीविरुद्ध अदालतमा मुद्दा दायर

काठमाडौं, २८ कात्तिक । सीएनएनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ह्वाइटहाउसका उनका उच्च सहयोगीविरुद्ध नालिस दिएको छ । मंगलबार ट्रम्प र उनका उच्च सहयोगीविरुद्ध अमेरिकाको जिल्ला अ...