Online Bichar
बिहिबार, आश्विन २२, २०८३ | Thursday, October 8, 2026
अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार

काठमाडौं, १० असोज २०८३ । अविरल वर्षाको कारण गत असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म ६ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विप...
असोज ११ गतेदेखि सोह्र श्राद्ध सुरु, कुन तिथिको श्राद्ध कहिले?

असोज ११ गतेदेखि सोह्र श्राद्ध सुरु, कुन तिथिको श्राद्ध कहिले?

१०, असोज २०८३ । कृष्ण पक्षलाई पितृपक्ष भनिन्छ। शास्त्रीयरूपमा पार्वण वा महालय श्राद्ध भनिए पनि बोलीचालीमा यसलाई १६ श्राद्ध भनिन्छ। आफ्ना पितृमध्ये पिता (बुबा) को तिथिलाई आधार मा...
बिर्तामोडमा नेटवर्किङ र चिठ्ठाको धन्दा बढ्दो, हजारौँ सर्वसाधारण ठगिएको आरोप

बिर्तामोडमा नेटवर्किङ र चिठ्ठाको धन्दा बढ्दो, हजारौँ सर्वसाधारण ठगिएको आरोप

झापा, १० असोज २०८३ । कानुनी रुपमा प्रतिवन्ध रहेपनि झापाको बिर्तामोडमा नेटवर्किङ व्यवसाय र चिठ्ठा खोलेर हजारौ सर्वसाधारणलाई ठगी गरिरहँदा प्रहरी प्रशासनले दह्रो भएर कार्वाही गर्न सकि...
निरन्तर वर्षाले पोखराको रामघाटमा सेती नदी थुनिएर बन्यो ताल

निरन्तर वर्षाले पोखराको रामघाटमा सेती नदी थुनिएर बन्यो ताल

पोखरा, १० असोज २०८३ । निरन्तर वर्षाका कारण कास्कीको पोखरास्थित रामघाटमा सेती नदी थुनिएर ताल बनेको छ । शनिबार (असोज १०) पोखरा महानगरपालिका-९ र १० मा पर्ने रामघाट क्षेत्रमा कृत्रिम त...
नारायणी नदीमा बाढी खतराको नजिक, तटीय क्षेत्रका बासिन्दा सुरक्षित स्थानमा सारिँदै

नारायणी नदीमा बाढी खतराको नजिक, तटीय क्षेत्रका बासिन्दा सुरक्षित स्थानमा सारिँदै

नवलपुर, १० असोज २०८३ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हुँदै बग्ने नारायणी नदीमा आएको बाढी खतराको तहनजिक पुगेको छ । शनिबार (असोज १०) दिउँसो ३ः०० बजे नदीमा पानीको सतह ८.९८ मिटर पुगे...
कांग्रेस संस्थापन इतर पक्षले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने

कांग्रेस संस्थापन इतर पक्षले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने

काठमाडौं, १० असोज २०८३ । नेपाली कांग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औँ महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने भएको छ । शनिवार पार्टी सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्र...
नारायणी नदी सुस्तामा पसेपछि २९ जनाको उद्धार, १०० बढी घर डुबानमा

नारायणी नदी सुस्तामा पसेपछि २९ जनाको उद्धार, १०० बढी घर डुबानमा

काठमाडौं, १० असोज २०८३ । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको छ । सुस्ता बस्तीमा पानी पस्न सुरु भएलगत्तै विपद् उद...
प्रधानमन्त्री वालेन्द्र शाह स्वदेश फर्किए

प्रधानमन्त्री वालेन्द्र शाह स्वदेश फर्किए

काठमाडौं, १० असोज २०८३ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर अमेरिकाबाट स्वदेश फर्किएका छन् । शनिबार (असोज १०) अपराह्न उनी त्रिभुवन अन...
झापामा बाढीपहिरोको जोखिम बढेपछि ड्रोनबाट निगरानी

झापामा बाढीपहिरोको जोखिम बढेपछि ड्रोनबाट निगरानी

झापा, ९ असोज २०८३ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ हेक्वा झापाले विपद् उद्धार कार्यलाई प्रभावकारी बनाउन ड्रोनलाई उपयोगमा ल्याएको छ । सशस्त्र प्रहरी गण झापाले डिभिजन वन कार्यालयसँग...
झापाको भद्रपुरमा अनलाइन स्क्यामको धन्दा चलाएको आरोपमा दुई भारतीय नागरिकसहित तीन जना पक्राउ

झापाको भद्रपुरमा अनलाइन स्क्यामको धन्दा चलाएको आरोपमा दुई भारतीय नागरिकसहित तीन जना पक्राउ

भद्रपुर, ९ असोज २०८३ । झापाको भद्रपुरमा अनलाइन स्क्याम (ठगी) धन्दा चलाएको आरोपमा दुई भारतीय नागरिकसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–६ का कुन्दन जयसवा...