नयाँदिल्ली, १५ बैशाख । यदि कुनै पुरुषको एक महिलासँग विवाह गर्छु भनी फकाएर यौनसम्पर्क गरी वाचा पूरा गरेनन् भने के त्यस्तो यौन सम्बन्धलाई बलात्कार मान्न सकिन्छ भन्ने प्रश्नको जवाफ भारतको सर्वोच्च अदालतले हालै दिएको छ । अदालतले यस्तो कार्यलाई बलात्कार नै ठहर गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
पत्रपत्रिकाबाट
तपाईको प्रतिक्रिया
0 Comments






