Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

पर्सा, १८ चैत्र । नेपाल औषधि उत्पादक संघले आइतबार हावाहुरीले बारा र पर्सामा भएको क्षति प्रति दुःख प्रकट गरेको छ ।

संघले रेडक्रस र मेडिकल एसोसिएसनसँग सहकार्य गर्दै प्रभावित जिल्लाहरुमा औषधि उपलब्ध गराएको हो ।

वीररगञ्जमा भएको उधोगबाट बिहानैबाट औषधि उपलब्ध गराइएको र अन्य भागका उद्योगबाट औषधि सङ्कलन भइरहेको जनाएको छ ।

सहयोग गरेको औषधि करिब ९ लाख मूल्य बराबरको रहेको संघका कमिटी सदस्य तथा मिडिया संयोजक विप्लव अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया