Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

कैलाली, १५ चैत्र । कैलालीमा गुडिरहेको गाडीमा आगलागी भएको छ । बिहान ७ बजेर ४० मिनेटमा गुडिरहेको हायसमा आगो लागेको हो । आगो अहिले पनि निभाउन सकिएको छैन ।

भर्खरै घट्नास्थलमा दमकल पुगेको छ ।अत्तरीया चोकमा यात्रु खोज्दै गरेको गाडी बा. ४ ख. ५८६८ हायस गाडीमा ईलाका प्रहरी कार्यालयको अगाडि आगो लागेको हो । गाडीमा आगो लागेपनि मानवीय क्षति भने हुन पाएन । यतिबेला आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

तपाईको प्रतिक्रिया