Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौँ, १५ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसभा निर्वाचन सफलताको कामना गर्दै भारतीय समकक्षी नरेन्द्र मोदीलाई शुभकामना दिएका छन् ।

भारतीय विदेशसचिव विजयकेशव गोखलेसँगको भेटमा ओलीले विश्वको ठूलो लोकतान्त्रिक अभ्यासलाई चासोपूर्वक हेरेको बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया