Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

धर्वेन्द्र कुमार यादव

औरही, १३ चैत्र । महोत्तरीको औरही नगरपालिका १औरहीमा एक बालिकाले झुन्डिएर आत्महत्या गरेको छ । आसिम साफीको १५ बर्षिय बालिकाले मंगलबार रातिको समयमा झुन्डिएर आत्महत्या गरेको हो ।मंगलबारको राती करिब १ बजेतिर बालीकाले घरभित्रै घाँटीमा पासो लगाएर आत्महत्या गरेको बताइएको छ । बालिकाको लाशलाई पोष्टमार्टमका लागि महोत्तरीको जलेश्वर जिल्ला अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय गौशालाका ईन्पेक्टर किशोर आचार्यले जनाएको छ ।
महोत्तरीपोस्टबाट शाभार

तपाईको प्रतिक्रिया