Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

दाङ, ६ चैत्र । रुकुम पश्चिम बाँफिकोट गाउँपालिका वडा नम्वर ३ झिम्रुमा एक पुरुषको भिरबाट लडेर मृत्यु भएको छ । ४० वर्षिय दुर्गबहादुर खत्री भीरबाट लडेर घाइते भएका थिए । उनलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याउदै गर्दा बाटोमा मृत्यु भएको हो ।

मृतक खत्रीको टाउकोमा गहिरो चोट लागेको परिवारले बताएका छन् । उनी भीरबाट लडेर करिव ५ सय मिटर तल छिप्रा खोलामा खसेका थिए । उनी गोठ निर्माणको लागि बिहान मालु काट्न भीरमा गएको परिवारले बताएका छन ।

तपाईको प्रतिक्रिया