Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडाैं, ४ चैत्र । चीनले महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई विशेष महत्व र सम्मान दिने भएको छ । चीनले नेपालका राष्ट्रपतिलाई बेइजिङमा पहिलोपल्ट रातो कार्पेट बिछ्याउन लागेको हो ।

अघिल्ला राष्ट्रपति डा. रामवरण यादवले दुई पटक चीन भ्रमण गरे पनि बेइजिङमा आमन्त्रण भएको थिएन् । चीनले दक्षिण एसियाको ढोकाका रुपमा नेपाललाई प्रस्तुत गर्दै राष्ट्रपछिलाई यच्च प्राथमिकता राखेर भ्रमणलाई द्विपक्षी बनाउने भएको छ ।

त्यस क्रममा प्रधानमन्त्री केपी ओलीको भ्रमणमा भएका सहमति कार्यान्वयनमा लैजाने छुट्टै समझदारी समेत हुनेछ । यो समाचार चन्द्रशेखर अधिकारीले अन्नपूर्णमा लेखेका छन् ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया