Online Bichar
मंगलबार, कार्तिक १८, २०८३ | Tuesday, November 3, 2026

काठमाडौं, १७ कार्तिक २०८३ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा केहीबेरदेखि सुरु भएको हो ।

यो बैठक दुई सातापछि बस्न लागेको बैठक हो ।

 

 

तपाईको प्रतिक्रिया