Online Bichar
बुधबार, आश्विन २१, २०८३ | Wednesday, October 7, 2026

काठमाडौं, २१ असोज २०८३ । नेपाली कांग्रेस उपसभापति पदका उम्मेदवार देवराज चालिसेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

कांग्रेसको १५ औं महाधिवेशनमा मंगलबार उम्मेदवारी दर्ता गराएका उनले निर्वाचन समितिमा गएर बुधबार आफ्नो उम्मेदवारी फिर्ता गरेका हुन् ।

नयाँ नेतृत्व चयनका लागि १८ गते देखी १५ औं महाधिवेशन जारी छ ।

तपाईको प्रतिक्रिया