काठमाडौं, २१ असोज २०८३ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको घरमा प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले संयुक्त छापा हानेको छ ।
एकजना डीएसपीको नेतृत्वमा प्रहरीको प्रहरीको टोली राणाको निवासमा पुगेर छापा हानेको हो । प्रहरीका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोली पनि सँगै छ । यसअघि पक्राउ परेका राणालाई १२ घण्टा हिरासतमा राखेर छाडिएको थियो ।






