Online Bichar
आइतबार, आश्विन १८, २०८३ | Sunday, October 4, 2026

काठमाडौं, १८ असोज २०८३ । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार सोमबार मतदाता नामावली प्रकाशनसहितका कार्यक्रम रहेका छन् ।

त्यस्तै मंगलबार बिहान मनोनयन दर्ता रहेको छ भने मतदान भने बिहीबार बिहानदेखि हुने भएको छ ।

तपाईको प्रतिक्रिया