Online Bichar
सोमबार, आश्विन ०५, २०८३ | Monday, September 21, 2026

झापा, ५ असोज २०८३ । झापाको बिर्तामोड २ मा करेन्ट लगाएर माछा मार्दा एकजना वृद्धको ज्यान गएको छ ।

आज दिउँसो १ः३० बजे बिर्तामोड वडा न.२ बेलडाँगीस्थित घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्दा सोही ठाउँ बस्ने ६२ वर्षीय मोहन मुर्मुको मृत्यु भएको हो । एक्लै करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया