Online Bichar
मंगलबार, भाद्र ०२, २०८३ | Tuesday, August 18, 2026

काठमाडौं, २ भदौ २०८३ । नेपाल विद्यार्थी संघले काठमाडौंको घण्टाघर अगाडि प्रदर्शन गरेको छ । ग्यास अभावले विद्यार्थीलाई समस्या परेको भन्दै उनीहरूले रित्तो ग्यास सिलिन्डर बोकेर प्रदर्शन गरेका हुन् ।

त्रिचन्द्र बहुमुखी क्याम्पस नेविसंघले आयोजना गरेको प्रदर्शनमा विद्यार्थीहरूले ‘बालेन सरकार चुलो समस्या समाधानमा कित यति ढिलोरु’, ‘निभ्यो चुलो, भोकै पेट, मौन सरकार, कति सहनेरु’, ‘किताब बोकेर पढ्ने कि, सिलिन्डर बोकेर लाइनमा बस्नेरु’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया