Online Bichar
बिहिबार, साउन १४, २०८३ | Thursday, July 30, 2026

काठमाडौं, १४ साउन २०८३ । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । गृहमन्त्री सुनसरी झरेलगत्तै प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

उनी निकट स्रोतले दिएको जानकारीअनुसार आजै सम्बोधन गर्ने तयारी छ ।

 

तपाईको प्रतिक्रिया