Online Bichar
बुधबार, आषाढ ३१, २०८३ | Wednesday, July 15, 2026

काठमाडौंं, ३० असार २०८३ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने करिब २० मिनेट बसेर सदनबाट बाहिरिएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा राप्रपाकी सांसद खुस्बु ओलीले बोल्दै गर्दा प्रवेश गरेका थिए । जेठ १७ गतेपछि सदन पुगेका प्रधानमन्त्री बालेन केहीबेर बसेर फर्किएका हुन्

तपाईको प्रतिक्रिया