Online Bichar
सोमबार, आषाढ २२, २०८३ | Monday, July 6, 2026

झापा, २२ असार २०८३ । तीन दिनदेखि बेपत्ता रहेका झापा भद्रपुर १ का एक वृद्ध मृत फेला परेका छन् । जेष्ठ नागरिक अमृतबहादुर तामाङ विगत तीन दिनदेखि हराएकोमा आज बिहान उनी आफ्नै बारीमा मृत अवस्थामा फेला परेका हुन् । घटनास्थलमा पुगेको प्रहरी टोलीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया