Online Bichar
बुधबार, जेठ ०६, २०८३ | Wednesday, May 20, 2026

काठमाडौं, ६ जेठ २०८३ । कक्षा ११ को पठन पाठन असार १ गतेदेखि सुरु हुने भएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार एसईईको नतिजा प्रकाशित भइसकेकाले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेदेखि सुरु हुनेछ।

मन्त्रालयको निर्णयअनुसार सबै शिक्षा विकास समिति समन्वय इकाईलाई कक्षा सञ्चालनका लागि पत्राचार समेत गरिसकिएको छ।

 

तपाईको प्रतिक्रिया