Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

महोत्तरी, १ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणबाट मंगलबार भागेका महोत्तरीका प्रहरी सहायक निरीक्षक (असई) सम्पर्कमा आएका छन् ।

घुस रकमसहित पक्राउ परेपछि भागेका औरही प्रहरी चौकीमा कार्यरत असई रामनरेश साह तेली बुधबार बर्दिबासस्थित अख्तियारको कार्यालयमा सम्पर्कमा आएका हुन् ।

तपाईको प्रतिक्रिया