Online Bichar
आइतबार, आषाढ २१, २०८३ | Sunday, July 5, 2026

काठमाडौं, २५ भदौ २०८२ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित स्नातक र स्नातकोत्तर तहका परीक्षाका कार्यक्रमहरू स्थगित गरिएका छन् ।

सोमबार र मंगलबार देशभर जेनजी आन्दोलन उग्र बनेपछि परीक्षा नियन्त्रण कार्यालयले २६ गतेदेखि पछिका सबै परीक्षा स्थगित गरेको जनाएको छ ।

अर्को सूचना नआएसम्म सम्पूर्ण परीक्षा स्थगित गरिएको कार्यालयले बुधबार एक सूचना निकालेर जनाएको हो ।

तपाईको प्रतिक्रिया