Online Bichar
बिहिबार, माघ ०९, २०८२ | Thursday, January 22, 2026

झापा, २२ साउन २०८२ । झापामा पछिल्लो एक घण्टामा भारी वर्षा मापन गरिएको छ । अर्जुनधाराको सिस्ने वर्षामापन केन्द्रमा बिहीबार बेलुका ६:५५ बजे भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले थप वर्षा हुने सम्भावना रहेकाले ससाना खोलामा बहाव अचानक बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

 

 

तपाईको प्रतिक्रिया