Online Bichar
सोमबार, साउन २५, २०८३ | Monday, August 10, 2026

काठमाडौँ, २२ साउन २०८२ । नेपाल शिक्षक महासंघले फेरि आन्दोलन गर्ने भएको छ। महासंघको बिहीबार बसेको बैठकले भदौको दोस्रो हप्तादेखि आन्दोलन गर्ने भएको अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए।

निर्धारित मितिमा विद्यालय शिक्षा ऐन जारी नभएपछि महासंघ फेरि आन्दोलन गर्ने निष्कर्षमा पुगेको हो। अध्यक्ष सुवेदीले तोकिएको मितिभित्र ऐन नआएपछि बाध्य भएर आन्दोलनमा जानुपरेको सञ्चारकर्मीलाई बताए।

 

 

तपाईको प्रतिक्रिया