Online Bichar
शनिबार, आश्विन २४, २०८३ | Saturday, October 10, 2026

काठमाडौं, १३ असार २०८२ । माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा आज सार्वजनिक हुने भएको छ। शुक्रबार दिउँसो बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज साँझसम्म नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो। बोर्डको दोस्रो बैठक बसेपछि नतिजा सार्वजनिक हुने जनाइएको छ।

प्राविधिक समस्या नआए बेलुकासम्म नतिजा सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

गत २०८१ साल चैत्र ७ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा करिब ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएका थिए।

 

 

तपाईको प्रतिक्रिया