Online Bichar
आइतबार, माघ १२, २०८२ | Sunday, January 25, 2026

काठमाडौं, १ असार २०८२ । पेट्रोलियम पदार्थको मूल्य बढेको छ। निगम सञ्चालक समितिको निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टितेलमा २ रुपैयाँ बढेको हो।

नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर १६० र डिजेल तथा मट्टितेल प्रतिलिटर १४५ रुपैयाँ कायम भएको छ। नयाँ मूल्य राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

 

 

तपाईको प्रतिक्रिया