Online Bichar
सोमबार, आषाढ २२, २०८३ | Monday, July 6, 2026

काठमाडौं, ९ जेठ २०८२ । सरकारले १ वर्षभित्र कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने तयारी गरेको छ । पूर्व अर्थसचिव रामेश्वर खनाललको संयोजकत्वमा बनेको उच्चस्तरी आर्थिक सुधार सुझाव आयोगले दिएको सिफारिसमा सरकारले वैदेशिक लगानी खुला गर्ने कार्ययोजना बनाएको थियो ।

आयोगको सुझाव कार्यान्वयन गर्न प्रधानन्त्री कार्यालयका सचिव चुडामणि पौडेलको संयोजकत्वमा गठित समितिले १ वर्ष भित्र कृषिमा वैदेशिक लगानी खोल्ने कार्ययोजना बनाएको हो ।

तपाईको प्रतिक्रिया