काठमाडौं, ६ माघ । उखुको मूल्य निर्धारण भएपछि देशभरका चिनी उद्योग सञ्चालनमा आएका छन् । उखु उत्पादक महासंघले उखुको मूल्य तय भएपछि मात्रै उद्योग चल्न दिने र उिखु बिक्री गर्ने अडान राखेका थिए ।

पुसको अन्तिम सातामा महोत्तरीको बर्दीबासमा चिनी उत्पादक संघ र उखु उत्पादक महासंघबीच मूल्य निर्धारण सम्बन्धी सम्झौ भएपछि उद्योग सञ्चालनमा आएका हुन् ।

मध्य तराईका किसानले गरिरहेको उखु नगदे बालीको रुपमा चिनिए पनि बिस्तारै उधारो बालीमा परिणत भएको छ । यो समाचार आजको नागरिक दैनिकबाट लिएको हो ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया

Comments