Online Bichar
बिहिबार, फाल्गुण ०७, २०८२ | Thursday, February 19, 2026

काठमाडौं, २६ चैत २०८१ । यू १९ विश्वकप एसिया छनौटको लागि नेपाली टिमको घोषणा भएको छ। नेपाल क्रिकेट स‌ंघ क्यानले नरेन भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो।

यही प्रतियोगिताको तयारी स्वरूप नेपालले अफगानिस्तान यू १९ टिमसँग युथ ओडीआई शृङ्खला खेलिरहेको छ।

जसमा दुई खेलमा नेपालले हार बेहोरेको छ पहिलो खेलमा १३० रनको फराकिलो हार बेहोरेको नेपालले दोस्रो खेलमा १ रनले पराजित भएको थियो।

तपाईको प्रतिक्रिया