Online Bichar
शुक्रबार, फाल्गुण ०२, २०८१ | Friday, February 14, 2025

काठ्माडौं, १ माघ २०८१ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि गहुँको समर्थन मूल्य तोकेको छ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल तीन हजार ८ सय ६७ रूपैयाँ ३८ पैसा तोकेको हो।

चालु आर्थिक वर्षका लागि सरकारले प्रति क्विन्टल तीन हजार ६ सय ५० रूपैयाँ १४ पैसा तोकेको थियो।

तपाईको प्रतिक्रिया