Online Bichar
सोमबार, आषाढ २२, २०८३ | Monday, July 6, 2026

काठमाडौँ, २२ कार्तिक २०८१ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले माटो परीक्षण गर्न सुझाएको छ । धान काटिसके पछिको समय माटो नमुना सङ्कलन गर्ने र माटो जाँच्ने सबैभन्दा उपयुक्त समय भएकोले माटो परीक्षण गर्न सुझाएको हो ।

किसानले धान भित्र्याइसकेपछि आफ्नो खेत तथा बारीको माटो जाँच गरी माटो स्वस्थताको अवस्था थाहा पाउन सक्छन् । माटो स्वस्थताको अवस्था अनुसार मल प्रयोग गर्दा उत्पादन बढ्ने भएकाले सो आग्रह गरेको नार्कले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया