Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौँ, १८ पुस । सरकारले औषधिको विक्री–वितरणलाई व्यवस्थित गर्ने भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

आगामी आर्थिक वर्षदेखि औषधिको बिक्री–वितरण गर्दा चिकित्सकको नाम, प्र्रे्स्क्रिप्सनअनुसारको औषधि र काउन्सिल नम्बर अनलाइनमा अनिवार्य अपडेट गर्नुपर्नेछ ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया