Online Bichar
मंगलबार, बैशाख ०१, २०८३ | Tuesday, April 14, 2026

विराटनगर, १२ असोज २०८१ । सप्तकोशी नदीको बहाव थप बढ्दै गएपछि हाइ रेड अलर्ट जारी गरिएको छ । बहाव बढेसँगै कोशी ब्यारेजका ५६ वटा ढोका खोलिएका छन् ।

अहिलेको जलसतहको स्तर अत्याधिक खतरनाक भएको उल्लेख गरिएको छ । हाल त्यहाँको पानीको बहाव ६ लाख क्यूसेक मापन गरिएको छ ।

 

तपाईको प्रतिक्रिया