Online Bichar
बिहिबार, आषाढ १८, २०८३ | Thursday, July 2, 2026

१३ पुस ।  उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका एक नेपाली विद्यार्थी बेपत्ता भएका छन् । उनको खोजीमा सहयोग गर्न अष्ट्रेलियास्थित प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

३ वर्षअघि विद्यार्थी भिसामा दक्षिण अष्ट्रेलियाको एडिलेडमा आएका निश्चल घिमिरे कामको सिलसिलामा बिहीबारदेखि बेपत्ता भएका हुन् ।

प्रहरीका अनुसार उनलाई बिहीबार ४ बजे आफूले रेखदेख गर्ने बच्चाको साथमा स्थानीय समुन्द्री किनारमा देखिएको र त्यसदेखि उनी सम्पर्क बाहिर रहेको जनाएको छ ।

कान्तिपुरबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments