Online Bichar
बिहिबार, आषाढ १८, २०८३ | Thursday, July 2, 2026

विराटनगर, ११ पुस । प्रदेश नम्बर १ का अधिकांश सांसदले घरमै बसेर घरभाडाबापतको रकम लिदैँ आएको पाइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

घरभएका सांसदहरुले पनि संसद् सचिवालयबाट घरभाडाबापतको रकम बुझिरहेका हुन् ।

प्रदेश नम्बर एकका झापा, मोरङ, सुनसरीका सांसदहरु घरबाट नै संसद्मा आउने गरेका छन् । घरैबाट धाएपनि उनीहरुले घरभाडा बुझ्नै आएको देखिन्छ ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments