Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

धरान, ५ पुस । अवोध बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धरान प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले धरान–४ का ४० वर्षीया सन्तोष कार्कीलाई बुधबार पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाका अनुसार सोही ठाउँकी एक बालिबालाई कार्कीले मङ्सिर २९ गते साँझ ६ बजेको समयमा मोबाइल दिएर मुखमैथुन गराएको अभियोगमा पक्राउ गरेको हो ।

पीडितले दिएको उजुरीका आधारमा बुधmबार पक्राउ गरिएको हो । पक्राउ परेका कार्कीलाई जबरजस्ती करणी अन्तर्गत मुद्दामा अनुसन्धान अगाडि बढाएको समेत जानकारी दिए ।

ब्लाष्टखबरबाट

तपाईको प्रतिक्रिया